नियम १३
नेपाल सरकारको नाममा कायम गर्ने
(१) ऐनको दफा ११ बमोजिम जफत हुने ठहरी ऐनको दफा २० बमोजिम लिलाम बिक्री हुन नसकेको बा ऐनको दफा १७ को न ६ सल पदक का नि न (म € क तका सई, र रको गरेको अचल सम्पत्ति नेपाल सरकारको नाममा कायम गर्न विभाग वा कार्यालयले सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लेखी आएमा सम्बन्धित निकायले त्यस्तो सम्पत्ति नेपाल सरकारको नाममा कायम गरी सोको जानकारी विभाग र कार्यालयलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लेखी आएमा सम्बन्धित निकायले त्यस्तो सम्पत्ति नेपाल सरकारको नाममा कायम गरी सोको जानकारी विभाग र कार्यालयलाई दिनु पर्नेछ ।